राधिका भन्छिन्- ‘मलाई अझै बाँच्ने रहर छ’…सहयाेग गरी बचाइदिनुहाेस्

पाेखरा ६ साउन , राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवार निकै अगाडि बढिरहेका छन् । नेपालकाे इटहरी निवासी राधिकाको काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचारकाे लागि गएकि छन्।

यस अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने हसयोग पनि उनका दाइ इटहरीका निराजन रिजालले गरेका छन् । न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् ।

क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखियाे,

लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकाले सहयोगको आग्रह गरिएको हो ।

उनलाइ सहयाेग गर्न चाहानुहुन्छ भने तलकाे खाता नम्मबरमा केहि भुक्रतानि गर्नसक्रनुहुन्छ । उनको खाता नम्बर यस्तो छ खाता नम्बर: C807010000852 , खातावालाको नाम: राधिका न्यौपाने,

उनकाे खातामा रहेकाे बैंकको नाम : Global Ime bank,शाखा : गोठाटार, SWIFT Code: GLBBNPKA

हजुरलाइ केहि गलत बुभन्रभयाे वा केहि बुभ्न चाहानुहुन्छ भने, सम्पर्क नम्बर + 977-9851219541 कल गर्न सक्नुहुनेछ ।) हजुरकाे मन र धन दुबैले यि महिलाकाे ज्यान बच्ने छ ।

प्रकाशित मिति July 22, 2019
Loading...