महिला र पुरुषले कुन उमेरमा बढी से*क्सको मज्जा लिन्छन् ? अनुसन्धान यसो भन्छ

पाेखरा ११ साउन

यौ*न सम्पर्क वारे धेरै थरि मान्यता छ । कुन उमेरमा गरिएको यौ*न सम्बन्ध बढी रोमान्चक र आनन्ददायक हुन्छ भन्ने बिषयमा धेरै अध्ययन एवं अनुसन्धान भएको छ । पछिल्लो पटक गरिएको एक अध्ययन अनुसार २८ वर्षको उमेरमा गरिने यौ*नसम्पर्क महिलाको लागि सबैभन्दा आनन्ददायक हुने बयान गरेका छन् ।

पुरुषको हकमा भने अलि भिन्न हुने गर्छ । अध्ययन अनुसार ३३ वर्षको उमेरमा पुरुषले सबै भन्दा धेरै आनन्द महसुस् हुने गर्छन्र । अध्ययनकाेे बयान अनुसार महिलाहरु २५ वर्षको उमेरमा यौ*नसम्पर्कको मामिलामा सक्रिय हुन्छन् भने पुरुषहरु २९ वर्षको उमेरमा सबैभन्दा बढि सक्रिय हुने गर्छन् । त्यसरी नै याै*न सम्पर्ककाे बारे धेरै थरि मानन्यता उल्लेख गरेका छन् ।

प्रकाशित मिति July 27, 2019
Loading...