नेहा कक्करकाे याे मस्ति डान्स युवाले देखेपछि तानातान गरे (भिडियो)

पाेखरा २५ साउन- बलिउड नायिका नेहा कक्करको यतिबेला एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त भिडियोमा उनि गाडीमाथि चढेर धिमे धिमे बोलको गीतमा नृत्य गरीरहेकी छिन् ।

नेहा यस्तै यस्तै फन्डा रचेरनै चर्चामा आउने गर्दछिन् । लामो समय सम्म प्रेममा रहेकी उनि केहि समय पहिला उनलाई प्रेमि हिमासं कोहिलिले ब्रेकअप दिएका थिए । उनि प्रेमिले ब्रेकअप दिएका कारण उनि स्टेजमानै रोएकी थिइनन् ।

केहि समय पहिला उनि नेपाल समेत आएकी थिइनन् । हालै उनले नृत्य गरिरहेको एक भिडियो भाइरल भएपछाडि उनलाई फ्यानले राम्रो प्रतिक्रिया दिएका छन् । उक्त भिडियोमा नेहा गाडि माथि मस्त डान्स गरेको देख्न सकिन्छ । फेडेड जिन्स र ग्रीन क्रप टपमा सजिएकी नेहा गाडीमा मस्तिले नाचिरहेकी छिन।

उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त तालमा झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन।

हेर्नुहाेस् यस्ताे छ उनकाे डान्स्ः

याे पनि पढ्नुहाेस्ः
विवाह गर्ने सोच बनाउदै सुन्दरी नायिका क्याट्रिना कैफ, विवाह बारे यस्तो भन्छिन्

बलिउड अभिनेत्री क्याट्रिना कैफ बलिउडका त्यस्ती अभिनेत्रीमा पर्छिन्, जसले आफूले प्रेम गरेको मान्छे पाउन सकिनन् । पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो ।त्यसपछि उनको जीवनमा रणवीर कपुर आए ।

सो सम्बन्ध पनि टुट्यो । यसैबीच, क्याट्रिनाले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छिन् ।भारतीय मिडियाका अनुसार एक सोमा पुगेकी कट्रिनालेआफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिएकी छिन् ।

उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, यो कुरा म आफैँलाई पनि थाहा छैन, म यो पनि जान्दिनँ कि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ ।’

उनले अहिलेसम आफू सिंगल नै भएको बताइन् ।आफूसँगैका हिरोइन लगभग सबैको विवाह भएको सम्बन्धमा उनले भनेकी छिन्, मैले देखिरहेको छु, सबैले विवाह गरिरहेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू ।’ उनले आफू पनि विवाह गर्ने सोचमा भएको बताइन् ।

प्रकाशित मिति August 10, 2019
Loading...