अशोक दर्जीको नयाँ गीत ‘बा-आमा’

पाेखरा २५ साउन- नेपाली चर्चित बालगायक द्धय अशोक दर्जी र साथमा ए आर बुढाथोकीको मन बिनाको धन ठूलो ( भाग २ ) ‘बा आमा’ बजारमा आउने भएको छ, जस्मा शब्द संगीत टंक बुढाथोकी रहनेछ ।

मन बिनाको धन ठूलो ( भाग २ ) “आमा भन्दा राम्री कोही छैन संसारमा”

सर्वाधिक रुचाईएकको “मन बिनाको धन ठुलो कि – धन बिनाको धन” अशोक दर्जीको पहिलो गीत हो, ‘उनलाई यसै गीत बाट लाखौ दर्शक स्रोतालेबाट चिन्ने अवसर प्राि्त भयाे ।

अशोक दर्जिको दोस्रो गीत “आमा भन्दा राम्री कोही छैन संसारमा” पनि निकै नै लोकप्रिय गीत हो । कसरी कसरी भाग २ बजारमा सार्वजनिक गरिसकेपछि यतिबेला टंक बुढाथोकी बा-आमा बोलको गीतको तयारीमा रहेको जानकारी दिएका छन् ।

प्रतीक्षा गरौ अशोक दर्जीको नयाँ गीत चाडै नै सुन्न पाइनेछ । अशोक यतिबेला पढाइमा व्यस्त रहेकाले केही समय ढिला हुन सक्ने सम्भावना देखिन्छ ।

याे पनि पढ्नुहाेस्ः
खुल्ला वाचन प्रतियोगिता

विश्व युवा दिवसको अवसरमा मोरङको उर्लाबारीमा माध्यमिक विद्यालय स्तरीय खुल्ला वाचन प्रतियोगिता हुने भएको छ । यू युथ अफ उर्लाबारीको आयोजनामा साउन २७ गते हुने उक्त प्रतियोगितामा उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, पथरीशनिश्चरे, दमकलगायत क्षेत्रका विद्यार्थीहरुको सहभागीता रहने जनाइएको छ ।

प्रतियोगिताको निर्णायकमा चर्चित वक्ता रमेश प्रसाई आउने भएको अध्यक्ष प्रेम शर्माले जानकारी दिए । सहभागी विद्यार्थीहरुले समसामयिक विषयमा ५ मिनेट कुनै पनि विषय बोल्न पाउने उनको भनाई छ ।

२०७५ सालमा स्थापना भएको उक्त संस्थामा ५१ जना क्रियाशिल सदस्यहरु रहेका छन् ।संस्थाले सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको सहसचिब किशोर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति August 10, 2019
Loading...