राजनीति

कि*रिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए माओवादीका पूर्वलडाकु

कि*रिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए माओवादीका पूर्वलडाकु

August 8, 2019

२३ साउन- समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयु*द्ध’ मा हजारौं युवा सहभागी भए। यु*द्धमा सहभागीमध्ये केहीको मृ*त्यु भयोभने केही सकुशल घर फर्किए, केही बेप*त्ता, घा*इते र अ*पांग भएका थिए । बे*पत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृ*त्यु भएको ठानेर काजकि*रिया.....

योगेशको घोषणाः १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्छु

योगेशको घोषणाः १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्छु

August 8, 2019

पाेखरा २३ साउन- नेपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्। ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’,.....

गर्जीए प्रचण्ड, पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिदिने दिए चेतावनी

गर्जीए प्रचण्ड, पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिदिने दिए चेतावनी

August 4, 2019

पाेखरा १९ साउन । नेपाल कम्युष्टि पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् । शनिबार राती युएईबाट फर्किएका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको तर यसरी नै.....

लेक्चर बने बाबुराम, यसरी पढाउँदै छन् ‘पीएचडी’

लेक्चर बने बाबुराम, यसरी पढाउँदै छन् ‘पीएचडी’

August 3, 2019

पाेखरा १८ साउन: पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान 'लेक्चर' भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई 'छलफल'गरे । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी.....

गगन थापाले योगेशलाई बधाई दिँदै यस्ताे भने

गगन थापाले योगेशलाई बधाई दिँदै यस्ताे भने

July 31, 2019

पाेखरा १५ साउन- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। थापाले बुधबार ट्वीट गर्दै भट्टराईको सफलता युवा पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको उल्लेख.....

पर्यटनमन्त्री बने योगेश भट्टराई

पर्यटनमन्त्री बने योगेश भट्टराई

July 31, 2019

पाेखरा १५ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् । गत फागुन १५ गते तत्कालीन.....

श्रीमती, छोरीहरु र नातिनातिनासहित युएई उडे प्रचण्ड

श्रीमती, छोरीहरु र नातिनातिनासहित युएई उडे प्रचण्ड

July 30, 2019

पाेखरा १४ साउन- नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएईमा) बिहान ९ः३० बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन्। प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित.....

प्रधानमन्त्री ओलीले भने- मेरो बुद्धि बंगारो खुस्कियो…

प्रधानमन्त्री ओलीले भने- मेरो बुद्धि बंगारो खुस्कियो…

July 27, 2019

प्रधानमन्त्री केपि शर्मा ओलीले आफू बिरामी भएको बताए। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताए। हिजोराति दाहिनेपट्टिको बुद्धी बंगारो आफैँ खुस्कियो। बंगारोको जरा रहेनछ। रगत पनि आएन। बंगारो अशक्त.....

प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं : लेनिन बिष्ट’

प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं : लेनिन बिष्ट’

July 25, 2019

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतलाई अन्तर्राष्ट्रिय.....

संसद भवनकै छेउको बिजुली पोलमा आगलागी

संसद भवनकै छेउको बिजुली पोलमा आगलागी

July 15, 2019

पाेखरा, ३० असार । काठमाडौं बानेश्वरमा रहेको संघीय संसद भवन पछाडि एक पोलमा आगलागी भएको छ । आगलागी विजुली सट भएर भएको प्रहरी अनुमान छ। पोलमा रहेको तरमा आगलागी भएको प्रहरीले जनाएको छ । संसद भवन पछाडिको बाटोसँगै रहेको बिजुलीको पोलमा आज बिहान ह्वारह्वार्ती आगो बलेको हो । घरनजिकै रहेको पोलमा आगलाी हुँदा आगो.....