पो*र्न स्टार मिया खलिफाः स्त*न ठुलो भएकै कारण केटाहरुले मलाई तिरस्कार गरे (फाेटाे फिचर)

पाेखरा ३ असाेज- पूर्व पो*र्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पो’र्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।

उनले पो’र्न क्षेत्रमा आफुलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् । एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे । त्यसपछि मैले ग्र्याजुएसन गर्दै गर्दा तौल पनि घटाए ।

मलाई मेरो स्त’न ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’ उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो ए’डल्ट फिल्ड भएको पनि जानकारी दियो । उसले मलाई सुन्दर भएको भन्दै न्यू’ड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’

उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार ए’डल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पो’र्न स्टार बनिन् ।

उनले पो’र्न क्षेत्रमा आफुलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् । पहिलोपटक उनले हिजाब लगाएर पो’र्न फिल्म बताएकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार ए’डल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पो’र्न स्टार बनिन् ।

मिया खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासागै अमेरिका सिफ्ट भइन् । मियाले ग्रेजुएशनसम्मको पढाई गरेकी छिन् र पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पो’र्न उद्योगमा काम गर्न अफर दिएका हुन् ।

मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर उनी भने क्रिष्चियन धर्म मान्छिन् । मियालाई जनावर निकै मनपर्छ । उनले आफ्नो घरमा थुप्रै घर पालुवा जनावर पालेकी छिन् । मियाले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् । उनले सन् २०११ फेब्रुअरीमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् । पो’र्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन् । उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन् ।

पो’र्न उद्योगमा काम गरेका कारण उनलाई थुप्रै पटक ह’त्या गरिदिने ध’म्की आइसकेको छ । उनीमाथि इस्लामलाई अपमान गरेको आरोप लागिसकेको छ ।
पो’र्न स्टार मिया खलिफालाई एक स्टार फुटबलरले फ्रेन्ड रिक्वेस्ट पठाए तर मियाले त्यसलाई सोसल मिडियामा सेयर गरिदिइन् । त्यसपछि फुटबल प्रशंसकले यी फुटबलरको निकै आलोचना गरेका थिए ।

प्रकाशित मिति September 20, 2019
Loading...