नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक आचार्यको नि*धन

काठमाडौं १९असोज- नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको नि*धन भएको छ । आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा निध*न भएको हो ।

नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध थिए । आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा नि*धन भएको हो ।

नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध थिए । आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति October 6, 2019
Loading...