श्रीमान, श्रीमती र छोरीको घरभित्रै भेटियो श’व, श्रीमती र छोरीको श*व बोरा भित्र हेर्दा झस्कियो प्रहरी

इटहरी २१ असोज– सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृ त भेटिएका छन् । श्रीमान् झु ण्डि एको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको श व बाकस र बोरामा हा’लिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको ह*त्या गरेर आफू पनि झु न्डि एको प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार सुरुमा गाउँलेले राजेशलाई झु ण्डि एको देखेपछि अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृ त घोषित गरेपछि श व घरमा लगिएको थियो र श व बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृ*तककी श्रीमती पुनमको श व भेटियो ।

६ वर्षीया छोरी स्वस्तीकाको श व पनि बोरामा हालेर मुख बाँ धेको अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार श्रीमतीको टाउकोमा चो ट छ भने छोरीको घाँ टी च्या पेर ह त्या गरिएको देखिन्छ ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मा रेर दिउँसो राकेश झु न्डि ए को हुनसक्ने बताइएको छ । राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति October 9, 2019
Loading...