चितवनमा बस दुर्घटना, ३८ जना घा*इते…

चितवन २१ असोज- चितवनमा बस दुर्घ*टना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घ*टना हुँदा ३८ जना घा*इते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भी*र रहेको छ । बस अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्क*र खाएर दुर्घ*टना भएको हो ।

घाइ*तेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घा*इतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति October 9, 2019
Loading...