यसरी सचेतना जगाउदै छन् कृष्ण ओली, यसरी सुनाए अनुभव (भिडियो)

काठमन्डाैँ ६ कात्तिक- कृष्णले नयाँ जिबन पाएपछि दाताहरु प्रति नतमस्तक छन । जिन्दगिलाई फिराइ दिने दाताहरुलाई हरेक क्षण सम्झिन्छन । जब मानिसले हात खुट्टा गुमाउछन तव जिन्दगीबाट हार्छन तर कृष्णले हारबाट माथि उठेर संघर्ष गरे । संघर्षका हरेक पललाई साथ् दिने रुपा मगर कृष्णका एक अभिन्न अंग हुन् ।

अबको जिन्दगिको बाँकी समय सामाजिक सेवामा लाग्ने प्रण गरेका कृष्ण यतिबेला विभिन्न अवारनेस कार्यक्रममा सहभागी भैरहेका छन् ।

यतिबेला कृष्ण सचेतना जगाउदै विभिन्न कार्यक्रमहरुमा अनुभवहरु सुनाउन थालेका छन् । अबको जिन्दगिको बाँकी समय सामाजिक सेवामा लाग्ने प्रण गरेका कृष्ण यतिबेला विभिन्न अवारनेस कार्यक्रममा सहभागी भैरहेका छन् । उनको अर्वानेस मन्तब्य संगै जिन्दगिका अनुभवहरु उनले सुनाएका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 23, 2019
Loading...