अर्जुन र मैले क्रिश्चियन परम्परा अनुसार विवाह गर्छौ भन्दै मलाइकाले यसरी साटिन् खुशी

पाेखरा २१ कात्तिक- बलिउडकी चर्चीत आइटम गर्ल मलाइका अरोरा हुन् । उनी बेला बेला चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । उनका ‘बोल्ड’ तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् । उनि कहिल अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । उनको सलमान खानका भाई अरबाज खान सँग डि*भाेर्स भएपछि अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । हालै भने उनि मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् । मलाइकाले मालदिभ्समा होलिडे मनाएका हट तस्विरहरु शेयर गरेका छिन् ।

उनका ति तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । उनका फ्यानले तस्विर मन पराएका छन् । मलाइका पहेँलो ड्रेसमा निकै सुन्दर देखिएकी छिन् । यिनै तस्विर मलाइकाले सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेकी छिन् । छन् । उनका ‘बोल्ड’ तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् । हाले भने उनले प्रेमि अर्जुनसँग प्रेममा पर्नुको कारणबारे निर्धक भएर कुरा गरेकी छिन् । आफु भन्दा कान्छा प्रेमि अर्जुनसंगको बारे खुलेर कुरा गदै मलाइकाले सबै कुरा बताएकी छिन् ।

उनि प्रेममा पर्नुको खास कारण अर्जुनको बानि मन परेको र हरेक कुरामा आफुलाइ शेयर गरेको बताइन केही दिन अघि नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा–४’ मा गएको समयमा उनले आफू र अर्जुनको विवाह कसरी हुन्छ भन्ने बारे कुरा गरेकी छिन् । मलाइकाले अर्जुन कपुर र आफ्नो विवाह क्रिश्चियन परम्परा अनुसार हुने पनि बताएकी छन् ।उनले मुस्कुराउदै भनिन् अर्जुनको तुलनामा राम्रो फोटोग्राफी गर्न नसक्ने पनि बताएकी छिन् ।

प्रकाशित मिति November 7, 2019
Loading...