कुन बार जन्मिएका र कुन राशीका मान्छेले कति धन कमाउछन् ? हेर्नुहोस्

पाेखरा २८ कात्तिक- आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

याे पनि पढ्नुहाेस्ः
दाँतको समस्य समाधान

फिटकरीमा एंटी-बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाइ फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवॉश हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।

दम, खोकीको समस्याको समाधान

यदि तपाइको दमको समस्य छ छ भने फिटकरी तपाईको यस समस्य को रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।

यूरीन इंफेक्शन हुने समस्य

यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ । प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शन को खतरावाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनिफिटकरीको प्रयोग गर्न सकिन्छ । फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् ।

यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।

जान्नुहोस् फिटकिरीका २० फाइदा

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ । फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।
– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।
– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ
मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने ।

– हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ । तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने । एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।

प्रकाशित मिति November 14, 2019
Loading...