‘ड्या’डी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसले दिए यस्तो जवाफ

पाेखरा २९ कात्तिक- नेपालमा पछिल्लो समयमा निकै चर्चा भइरहेकाे पूर्व युवराज पारस साहसँग जो’डिएर च’र्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मि’टिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले चि’त्रण गरेजस्तो ख’राब व्यक्ति नभएको सोनिकाको बुझाइ छ।

पारस आफैँ से’ल्फ स्ट’डी गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जो युवा उहाँको सं’गतमा पुग्छ, बेस्ट’ मान्छे बन्छ।’ सोनिका पासरलाई पो’लिटिक्सले घि’नलाग्ने मान्छे बनाएको दा’बी गर्छिन्।

पूर्व राजा ज्ञानेन्द्र र हिमानीसँग पनि पारसको स’म्बन्ध सु’मधुर रहेको उनको दा’बी छ। ‘फ्या’मिलीसँगको स’म्बन्ध राम्रै देख्छु, सबै देखेको वा सुनेको कुरा मात्र स’त्य हुँदैन। हिमानीसँग कुरा गरेकै, छोराछोरीसँग कुरा भएकै देखेकी छु,’ उनले भनिन्, ‘ड्या’डी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसले म जस्तै बाटो ह’राएकी केटी हो भनेर जवाफ दिएको म्या’सेज मलाई नै देखाउनु भएको हो।’

आफूले कहिलेकाहीँ सोध्दा पारसले बुवासँग मि’टिङमा भएको बताउने गरेको पनि सोनिकाले बताइन्। ‘बाहिर पनि भेटघाट र बै’ठकहरु भैरहेको हुन्छ। मे’मिली ग्रु’पमा गरेको म्या’सेज पनि देखाउनु भएको छ,’ उनले थपिन्। अहिले याे कुरालाइ लिएर निकै चर्चा भएकाे छ ।

प्रकाशित मिति November 15, 2019
Loading...