टिकटक भिडियो बनाउँदा १८ वर्षीय युवकको मृ’त्यु

टिकटक भिडियो बनाउने क्रममा १८ वर्षीय युवकको मृ’त्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गो’ली चले’र उनको मृ’त्यु भएको हो । यो घटना भारतको हो।

टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।

केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गो’ली प्र’हार हुन गई मृ’त्यु भएक प्रहरीले बताएको छ।

प्रकाशित मिति January 15, 2020
Loading...