यी व्यक्तिले टीभी स्टुडियोमा गएर प्रेमिका ह’त्या स्वीकारे

स १५ गते आफ्नी प्रेमिकाको ह’त्या गरेको आ’रोप लागेका एक व्यक्तिले मंगलवार एक न्युज च्यानलको स्टुडियो पुगेर अ’पराध स्वीकार गरेका छन् । मनिन्दर सिंह नामक व्यक्तिले एक शोमा अ’पराध स्वीकारेका हुन् । उनलाई शोमा देखेर प्रहरीले स्टुडियोमै पुगेर प’क्राउ गरेको थियो ।

पुस १६ गते चण्डीगढको औद्योगिक क्षेत्रको होटलमा सर्बजित कौरको श’व बरामद भएको थियो । उनी नर्स थिइन् । प्रहरी अनुसन्धानले सर्बजित मनिन्दरसँग होटलमा आएको देखायो । मनिन्दर उनको ह’त्या गरेर भागेको थियो । प्रहरीले मनिन्दरको खोज गरिरहँदा ऊ एक टीभी च्यानल पुगेको थियो । उसले ह’त्याको अ’पराध कबुल्ने बताएपछि एंकरले उनीसँग अन्तर्वार्ता गर्न थाले ।

टीभीमा लाइभ शो आउनेबित्तिकै प्रहरी स्टुडियो पुग्यो अनि उनलाई प’क्राउ गर्‍यो । आरो’पित मनिन्दरले स’र्बजीतलाई भेट्न होटल गएको बताए । नयाँ वर्ष होटलमै मनाउने उसको योजना थियो । राति स’र्बजीतलाई एक केटाको फोन आयो । त्यसपछि मनिन्दर र सर्बजित झग’डा गर्न थाले । रिसको सुरमा मनिन्दरले स’र्बजी’तको घाँ’टी थि’च्यो ।

सर्बजीत बेहो’श भएपछि ऊ बाँ’चि’रहेकै होली भनी मनिन्दरले च’क्कु निका’लेर सर्ब’जि’तको घाँ’टी का’ट्यो । त्यसपछि १५ मिनेटसम्म प्रतीक्षा गरेर ऊ होटलबाहिर नि’स्कियो । मनिन्दरले सन् २०१० मा पनि एक युवतीको ह’त्या गरेको थियो । त्यतिखेर पनि उसले प्रेमिकालाई शं’का गरेर ह’त्या गरेको थियो ।

उसलाई त्यतिखेर करनाल प्रहरीले प’क्राउ गरेर जिल्ला अदालतले स’जाय दिएको थियो । सजाय पाएपछि मनिन्दरले त्यसलाई उच्च अदालतमा चुनौती दिएको थियो । उसले बेल पाएपछि ऊ फ’रार थियो । मनिन्दर जहिले पनि च’क्कु लिएर घु’म्थ्यो । कसैले आफूलाई चिनेछ भने च’क्कु हा’नेर भा’ग्ने उसको योजना थियो ।

प्रकाशित मिति January 15, 2020
Loading...