विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठो’क्कियो

पाेखरा ६ माघ- सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठो’क्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठो’क्किएको हो । जहाज ठो’क्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।

ठ’क्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो । अहिले दुबै जहाज सफकुसल रहेकाे बताएका छन् ।

प्रकाशित मिति January 20, 2020
Loading...