हेटौंडाकी अजिताको बला’त्कारपछि ह’त्या

हेटौंडाकी तेस्रोलिं’गी अजिता भुजेलको बला’त्कारपछि ह’त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृ’त भेटिएकी अजिताको बला’त्कारपछि ह’त्या भएको तेस्रोलिं’गी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैं’गिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको श’व वी’भत्स अव’स्थामा फे’ला परेको थियो ।

नवलपुरकी २९ वर्षकी तेस्रोलिं’गी अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पो’स्टमार्टमपछि नवलपुरमा सोमबार दाहसं’स्कार

भुजेलको घ’टना रह’स्यमय रहेकाले गहिरो अनुसन्धानका लागि श’वको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल न’ग्न अव’स्थामा भेटिएकोले ब’लात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिं’गी अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पो’स्टमार्टमपछि नवलपुरमा सोमबार दाहसं’स्कार गरिएको छ । पोस्ट’मार्टममा अजिताको घाँ’टीमा निलडा’म, टा’उकोमा चो’ट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति January 21, 2020
Loading...