बिबाह अघि आफ्नै आमाले छोरीको यो’नी सिलाइन्

पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन् जसको परम्परा र सभ्यता पनि फरक फरक हुने गर्छ । ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यव’हार गरिन्छ। पूर्वी अफ्रिकामा यस्तो जाति, जसले छोरी मान्छेको यो’नी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौ’न स’म्पर्क नगरुन भनेर उनीहरुको यो’नी सिलाइन्छ।

विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमा’नवीय व्य’वहार अहिले पनि जारी छ। यसरी यो’नी सिला’उँदा युवती विभिन्न रो’गको सिकार हुने गरेका छन्।

अफ्रिकाकै घानामा एक परम्पराका अनुसार विधवा महिलाको आ’त्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्त’नमा ता’तो ढं’गाले आइरन गरिन्छ। युवतीको स्त’न ठूलो हुनबाट रोक्न उनीहरुको स्त’नमा ता’तो ढुं’गाले आइरन गरिन्छ । स्तनमा ता’तो ढुं’गाले आइ’रन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन्। सांकीतिक तस्विरः गुगल

प्रकाशित मिति January 24, 2020
Loading...