बुढेसकालमा याै’न सन्तुष्टि यसरी लिन सकिन्छ

मेरो उमेर ५६ वर्ष भयो । म दुई वर्षदेखि प्रोस्टेटको बिमा’रीले पीडित छु । डाक्टरको सल्लाहअनुसार औषधि खाँदै छु । तर, डाक्टरले अप’रेसन गर्नुपर्छ भन्नुहुन्छ । अहिले मेरो से’क्स गर्ने शक्ति पनि घटेको छ । से’क्स गरेपछि वी’र्य स्ख’लन नभई फर्केजस्तो हुन्छ ।

अप’रेसन गरैंभने मेरो से’क्स पावरमा कुनै ग’डब’डी हुन्छ कि भन्ने ड’र छ मलाई । मैले कस्तो खालको अप’रेसन गर्नु ठीक हुन्छ ? मलाई मा’र्गदर्शन गर्नुहोला ।

उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मु’त्र थै’लीको मुनि हुन्छ र यसले पि’साब बग्ने न’लीलाई छो’पेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पि’साब फेर्दा असजिलो हुँदै जान्छ ।

जस्तोः पि’साब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गा’ह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पि’साब गर्दा सम’स्या नहोस् भनी औषधिद्वारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अप’रेसन गर्नु नै जाती हुन्छ ।

अप’रेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । तपाईँको प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि यहाँले युरोलोजिस्टसँग छलफल गर्नुपर्छ । प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा राती­राती उठ्ने समस्याबाट बच्न सकिन्छ । पि’साब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसा’ब गर्ने बानीले पनि सहयोग गर्छ ।

तपाईँलाई भएको प्रोस्टेटको उपचार गर्नैपर्छ । त्यसका लागि आफ्नो युरोलोजिस्टसँग भेटेर समस्याको नि’दान गर्नुहोला । उहाँले नै प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अप’रेसन गर्नुहुनेछ । जस्तै, टियुआरपी । प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७०­८० प्रतिशतमा यौ’न समस्या आउँछ ।

जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चर’मसुखमा फरक हुने आदि समस्या देखिन्छन् । यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौ’नसम्ब’न्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौ’न सम’स्याको उपचार गर्नुपर्छ ।

प्रकाशित मिति January 24, 2020
Loading...