यौ’न स’म्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ

यौ’न स’म्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आक’र्षणको मुख्य कारण हो । यौ’न सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौ’तुहल’ता हुन्छ । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।

यौ’न विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौ’न स’म्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो । यौ’न क्रि’डामा पुरा ध्यानः ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पा’र्टनरले पुरै ध्यान यौ’न सम्ब’न्धमै देओस भन्ने चाहन्छन् ।

सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओं’ठमा चु’म्बन वा संवेद’नशील अं’गमा स्प’र्ष यौ’न स’म्पर्कको समयमा महिलालाई मनपर्ने अध्यनको निष्कर्ष छ ।

पाक क्रि’डा महत्वपूर्णः महिलाहरु यौ’न सम्प’र्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रि’डाको माध्यमबाट आफूलाई पुरै उ’त्तेजित तुल्याएपछि मात्र यौ’न स’म्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधि’काँश महिलाले पुरुषहरु से’क्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टीबीच फरकः किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै क’ण्डम नलगाइ यौ’न सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्ड;म लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो । विस्तारै गरेको राम्रोः यौन क्रि’डाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् ।

संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ । वातावरणको भूमिकाः शोधमा सहभागी अधि’कांश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौ’न आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौ’न क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा से’क्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिकाः यौ’न क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २÷३ वटा सिरानी राखेर यौ’न क्रि’डा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् तर सुतेका पुरुषमाथि चढेर यौ’न स’म्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधि’कांश महिलाले ड’गी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौ’न क्रि’डा गर्ने पो’जिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिकाः अष्ट्रेलियन से’क्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको से’क्सबाट च’रम अवस्थामा पुगेका थिए । अधि’काँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए । हतार नगर्नुसः अधि’काँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

कतिपय अवस्थामा त महिला तयार नहुँदै पुरुष स्ख’लित हुन्छन् । सर्वेका क्रममा अधिकाँ’श माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हता’रिने बताए । संवेदन’शील अं’गको पहिचानः महिला शरीर आफैमा संवेद’नशील चिज हो ।

पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यव’हार गर्छन् । से’क्सको शोधका क्रममा महिलाहरु यो’नीको माथिल्लो भित्री भागमा हुने नस्प’टमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । नस्प’टमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन पुरुषहरु अधि’कांश समय यौ’नका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उ’त्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौ’न आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

प्रकाशित मिति January 24, 2020
Loading...