यी महिला भवनको नवौं तल्लाबाट ल’डिन् (भिडियोसहित)

रूसको इज्लुचिन्स्क शहरमा रहेको एक भवनको नवौं तल्लाबाट एक महिला ल’डेकी छन् । हिउँको डंगुरमा ल’डेकी महिला जुरुक्क उठिन् अनि बाटो लागिन् । घ’टनाको भिडियो फूटेजमा ती महिला ल’ड्ने क्रममा अनेकौंपटक पुल्टुङबाजी गरेको देखिन्छ ।

उनी हिउँको ठूलै डंगुरमा बजारिन्छिन् र हिउँ वरिपरि छरिन्छ । केही समयका लागि ती महिला भुइँमा हलचल नगरी ल’डेकी थिइन् । तर महिला बिस्तारै चलमलाउँछिन् र पहिला बिस्तारै उठ्छिन् अनि बिस्तारै हिँड्छिन् । ती महिलाको नाम सार्वजनिक गरिएको छैन ।

उनले त्यसपछि छिमेकीहरूलाई गु’हारेर एम्बुलेन्स बोलाउन लगाउँछिन् । अहिले उनी एक अस्पतालमा छिन् । चिकि’त्सकहरूले ती महिलालाई आ’न्तरिक चो’टपटक लागेको तर त्यतिमाथिबाट ख’से पनि हाड नभाँ’चिएकोमा आश्चर्य लागेको बताए । बुधवार ती महिला ल’ड्दा तापक्रम माइनस १४ डिग्री सेल्सियस थियो ।

प्रहरीले घट’नाको अनुसन्धान गरिरहेको छ । घ’टना हुँदा महिला घरमा एक्लै भएको बताइएको छ । उनलाई कसैले मा’र्नका लागि लडा’एको सम्भावना देखिएको छैन तर कसरी ल’डिन् भन्ने पनि खुलेको छैन ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति January 24, 2020
Loading...