कोरोना संक्र’मणबारे झु’टो प्रचार गर्ने युवक पक्रा’उ

काठमाडाै-
कोरोनाका कारण एक जनाको मृ’त्यु भएको तर अस्पतालले घट’ना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट भन्दै कोरोना भाइ’रसको संक्र’मणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्रा’उ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्रा’उ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृ’त्यु भएको तर अस्पतालले घट’ना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

प्रकाशित मिति March 21, 2020
Loading...