कलेज जान थालीन् करिश्मा, झनै सुन्दर देखिइन् कलेज ड्रेसमा (फोटफिचर)

नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर । नेपाली चलचित्रमा सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा चिनिएकी करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्मा मानन्धरले उच्च शिक्षा पढ्ने धोको पनि पुरा गर्ने भएकी छिन् । उनी अब उच्च शिक्षाको लागि कलेज जान शुरु गरेकी छन्।

कलेज जान शुरु गरेकी करिश्माले तस्बिर फेसबुकमार्फत अहिले सार्बजनिक गरेकी छन् । उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्बिर सार्बजनिक भएपछी उनी कलेज जान थालेको बुझिएको छ । तस्बिरमा उनलाई ड्रेसमा कार अगाडी कुकुर सँगै देखिएको छ ।

हेराै सुन्दर तस्बिरः

 

प्रकाशित मिति August 15, 2019
Loading...