धुर्मुस-सुन्तली यस्ताे भन्छन् रवि लामिछाने प*क्राउ परेपछि…

चितवन ३१ साउन- नेपाली पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणसँग जोडिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की प*क्राउ परेसँगै कलाकारहरु देखि आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन् ।

कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन !’’

यसैबीच कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले पनि पुडासैनी आ*त्मह*त्या प्रकरण आफ्नो प्रतिक्रिया फेसबुकमार्फत सार्वजनिक गरेका छन्। कलाकार सिताराम कट्टेलले लेखेका छन् –

‘’अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हिरासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् ।

सत्यको जित होस । शुभ दिन !’’त्यस्तै कलाकार कुन्जानाले लेखेकी छिन् – ‘’अनुसन्धानको लागि रबि दाइलाई प्रहरीले हिरासतमा लिएको छ आसा छ सत्य तथ्य पत्ता लाग्न थप मद्दत पुग्नेछ ।’’

लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्यामा दुरुत्साहन गरेको अभियोगमा अ.नुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले बिहीबार प*क्राउपुर्जी सहित पक्राउ गरेको थियो । लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्यामा दुरुत्साहन गरेको अभियोगमा अ.नुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति August 16, 2019
Loading...