ज्योती मगर भन्छिन्ः मसँग विवाह गर्ने कोही छ भने सम्पर्क गर (भिडियो)

पाेखरा ३१ साउन- ज्योति मगर गायिका हुन् । उनको परिचय यतिमा मात्रै सिमित रहँदैन, अभिनयदेखि छोटा कपडामा स्टेज कार्यक्रममा तहल्का मच्चाउने कलाकारमा पर्छिन् ।

केही समय अघि उनको विशाल गुरुङसँग विवाह भएको चर्चाले बजार राम्रै ततायो तर, मंगलबार क्यानडानेपालसँगको कुराकानीमा उनले आफूले विवाह नगरेको दाबी गरिन् ।आफू अविवाहित युवती रहेको भन्दै उनले अब विवाह गर्ने सोच रहेको जानकारी दिइन्

आफ्नो प्रेमी नरहेको जिकीर गरेकी ज्योतिले आफूसँग विवाह गर्न चाहने कुनै केटा भए सम्पर्कमा आउन अपिल पनि गरिन् । एक अर्काे प्रसङ्गमा गायिका ज्योतिले आफूमाथि लोक दोहोरी प्रतिष्ठानले विभेद गरेको गुनासो पनि गरिन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 16, 2019
Loading...