रवि सर्मथकले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि… चितवन फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

चितवन ३२ साउन- हाम्रा संवााद दाता उर्गिन तामागंले जनाए अनुसार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको र प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हाम्रा संवााद दाता उर्गिन तामागंले जनाए अनुसार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको र प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

पुडासैनीको आ*त्मह*त्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्रा*उ गरेको थियो ।

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए ।बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्रा*उ गरेको थियो ।

शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो ।

पक्रा*उ परेपछि रवि लामिछानेकाा सर्मथकले चितवन जिल्ला प्रहरी कार्यलय अघि प्रदर्शन गरेका छन् । यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो ।

प्रकाशित मिति August 17, 2019
Loading...