रबि दाईलाई रिहाई गर, बरु मलाई हिरासतमा हाल भन्दै कुर्लिए रमेश प्रसाई (भिडियो)

चितवन ३२ साउन- चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि उनका समर्थकहरु आक्रोशित हुन थालेका छन

पत्रकार पुडासैनी आफ्नो मृ*त्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए ।

गत साउन २० गते चितवनको एक होटेलमा आ*त्मह*त्या गर्नु अगाडी आफ्नो मोबाइलमा भिडियो संदेश रेकर्ड गर्दै आफ्नो मृ*त्युको जिम्मेवार रबि लामिछाने, अश्मिता कार्की र युवराज कंडेललाई भनेका थिए ।

रबि लामिछाने प*क्राउ परेपछि उनका समर्थकहरु भने आक्रोशित बनेका छन

सोही भिडियोको आधारमा र अन्य आधारमा प्रहरीले रबि लामिछाने लगायतलाई अनुसन्धानका लागि पक्राउ गरेका हुन् ।तर रबि लामिछाने प*क्राउ परेपछि उनका समर्थकहरु भने आक्रोशित बनेका छन ।

उनि अन्य हजारौ समर्थकको बीचमा नाराबाजी गर्दै रबि दाईलाई रिहाई गर बरु मलाई हिरासतमा हाल भन्दै सडकमा उत्रिएका छन

सोझा जनताको पक्षमा पत्रकारिता गर्दै आएका रबि लामिछानेका समर्थक रमेश प्रसाई पनि चितवन पुगेका छन । उनि अन्य हजारौ समर्थकको बीचमा नाराबाजी गर्दै रबि दाईलाई रिहाई गर बरु मलाई हिरासतमा हाल भन्दै सडकमा उत्रिएका छन ।रमेश प्रसाई लगायतका सडकमा नाराबाजी गर्दै ।

भिडियो हेर्नुहोस्

चितवनमा / रमेश प्रसाईं

Chautari Media . यांनी वर पोस्ट केले शुक्रवार, १६ ऑगस्ट, २०१९

प्रकाशित मिति August 17, 2019
Loading...