रबीको वकिल मिडियामा, रबिलाई सिध्याउने यस्तो खेल वकिलले गरे पर्दाफास (भिडियो)

चितवन ४ भदाै- नेपाली पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरु*त्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको थियाे । हाल अहिले उनीहरू चितवन अदालतमा रहेका छन् ।

संचारकर्मी रवि लामिछानेलाई छा*नविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्या*द थ*प गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हि*रासतमा राखेर अ*नु सन्धान गर्न आ*देश दिएको हो।

पाँच दिन हि*रासतमा राखेर सो*धपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्या*द थपका लागि अदालतमा उपस्थित गराएको थियो। यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति August 21, 2019
Loading...