रुसमा यसरी ट्रेन भित्रै लुटेराहरुले गरे नेपालीको दर्दनाक ह’त्या, घरमा श्रीमती बेहो*स

उनलाई ३ जनाको संख्यामा रहेको लुटेराको समूहले दोमाद्देदोभाका मेट्रो ट्रेनमा ह त्या गरेको बताइएको छ

कपिलवस्तुवाट वैदेशिक रोजगारिका लागि रुस पुगेका एक नेपाली युवाको ह त्या भएको छ । रुसको राजधानी मस्को शहरमा उनको ह त्या भएको हो । उनलाई ३ जनाको संख्यामा रहेको लुटेराको समूहले दोमाद्देदोभाका मेट्रो ट्रेनमा ह त्या गरेको बताइएको छ । कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको धा रीलो ह तियार प्रयोग गरी ह त्या भएको हो ।

घटना मंगलबार बिहान करिब साढे दुई बजे तिर भएको हो । यात्राका क्रममा रहेका उनी मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपा त गरेका थिए । उनलाई धा रीलो ह तियार प्रहार गरेर शख्त घाइते भएका यादवको अत्याधिक र क्तश्रावका कारण मृ त्यु भएको हो ।

उनी पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काममा थिए

उनी २०७२ सालदेखि रुसका पास्ता शहरमा वैदेशिक रोजगारीका लागि बस्दै आएका थिए । साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट आफ्नो निवास तर्फ फर्किएका उनलाई ट्रेनवाट ओर्लिए लगत्तै लु टेराहरुले आ क्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरिसकेको छ । आ क्रमणमा संलग्न २ पुरुष र एक महिला पक्राउ परेको रुसमा रहेका नेपालीले जानकारी दिएको भाईले बताएका छन् । घटनाका बिषयमा रुसमा रहेको नेपाली राजदूताबासमा जानकारी गराइएको छ।

ब्यापारीक भिषामा रुस गएका उनी पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काममा थिए । राज कुमारको म त्युको खबरले ठूलो सडवा गाउँ नै शोकमा डुवेको छ । मृ तकका श्रीमती र एक सात महिने छोरा तथा ३ दाजु भाई, एक दिदी, आमा र बुवा छन्। नाबालक छोराकी आमा पतिको मृ त्युको खबरले अचेत छन् ।

प्रकाशित मिति September 8, 2019
Loading...