हिसिला यमी परिन् मोटरसाइकल दुर्घट*नामा, तत्काल अस्पताल भर्ना

पोखरा २३ भदौ- नेपाली समाजवादी पार्टी नेपालकी नेता हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेकी छन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दु*र्घटना हुँदा घा*इते भएकी हुन् ।

यमी मोटरसाइकलको पछाडि थिइन् । घा*इते यमीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकको निगरानीमा २४ घन्टाका लागि राखिने भएको छ ।

यमीको अवस्था ख*तरामु*क्त रहेपनि हड्डीमा चो*ट लागेको हुनसक्ने भन्दै चेकजाँचकालागि राखिएको बताइएको छ । यमीलाई भेट्न साँझ नै समाजवादी पार्टीका नेताहरु अस्पताल पुगेका छन् । आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दु*र्घटना हुँदा घा*इतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति September 9, 2019
Loading...