यी कस्ता दाइ? ब*लात्कारकाे सि*कारपछि दाइको बच्चाकि आमा बनिन् बहिनी

पोखरा २३ भदौ- नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् ।

बहिनीले आफ्नो दाइले ब*लात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अप*हरण र ब*लात्कार गरेको उजु*री दिन उनी पुलिस चौकी पुगेपछि घ*टना सार्वजनिक भएको हो ।

अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पी*डित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक ब*लात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् ।

कयौँ महिनादेखि दाइले नै आफूलाई ब*लात्कार गरेको उनले पु*लिसमा बयान दिएकी छन् ।

प्रकाशित मिति September 9, 2019
Loading...