ज्ञानेन्द्र शाही थुनामुक्त, प्रहरी भन्छ– सुध्रिने मौका दियौं

पोखरा ३० भदौ- आफूलाई भ्रष्टाचारविरो*धी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरिसकेको छ ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दु*व्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा राखिएको थियो ।

उनले अनलाइनखबरसँग भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो ।

पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दु*व्र्यवहारको कारण ज्ञानेन्द्र शाहलाई हिरासतमा राखेको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो ।

प्रकाशित मिति September 16, 2019
Loading...