शिक्षा

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज एप्पलमा इञ्जिनियर

१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज एप्पलमा इञ्जिनियर

January 19, 2020

'जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?' करिब १५ वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घ'टना क्षितिजराज लोहनीलाई ताजा छ। कक्षा ६ पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए,'कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।' आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै.....

‘साथीहरू म नफर्किन सक्छु, स्कुल र आफ्नो ख्याल राख्नू’

‘साथीहरू म नफर्किन सक्छु, स्कुल र आफ्नो ख्याल राख्नू’

January 17, 2020

पाेखरा ३ माघ- मुक्तिनाथ अधिकारी पहिले मेरा शिक्षक र अविभावक दुवै थिए। पछि सहकर्मी। लमजुङको पाणिनी संस्कृत माविमा मैले उनीसँगै पढे, पछि चार वर्ष सँगै पढाए। मैले चिनेका मुक्तिनाथ अधिकारी स्वाभिमान, अहिं'सा र न्यायका पक्षमा उभिने दृढ इस्पात खम्बा थिए। आफ्नो विश्वासमा उनले कहिल्यै सम्झौता गरेनन्। उनी अत्यन्त.....

बच्चाहरुलाई अत्यावश्यक छ हजुरबुबा/आमाको साथ

बच्चाहरुलाई अत्यावश्यक छ हजुरबुबा/आमाको साथ

January 9, 2020

आजभोलि नेपाली समाजमा एकल परिवारको व्यवस्था फस्टाउँदै गएको छ । विवाहलगत्तै घरपरिवारसँग छुट्टिएर एक्दै शहरमा बस्नेहरुको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ । यो एकल परिवारको केही फाइदा भए पनि नोक्सानी समेत धेरै छन् । कुनैपनि बच्चाले विद्यालयमा सिक्ने ज्ञान घरमा सिक्ने ज्ञानको एक चौथाई पनि हुँदैन । कतिपय.....

परिवारको सुखको स्रोत आमा

परिवारको सुखको स्रोत आमा

January 9, 2020

पुस- मेरी आमा, जो कसैकी छोरी हुन सक्छिन् । कसैकी श्रीमति हुन सक्छिन् । कसैकी बुहारी हुन सक्छिन् । कसैकी भाउजु हुन सक्छिन् । यी अनेक भूमिकाभित्र बाँच्नुपर्ने हुन्छ, आमाले । र, यी सबै भूमिकालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । अक्सर हाम्रो पारिवारिक संरचना अनुसार घर-परिवार धान्ने जिम्मा आमाको.....

केकी भन्छिन्- बुबाबाट पढ्ने बानी सिके‌ं

केकी भन्छिन्- बुबाबाट पढ्ने बानी सिके‌ं

January 6, 2020

अभिनेत्री केकी अधिकारी आफ्नो बुबाका कारण पढाइमा रूची भएकाे बताउँछिन् । उनी भन्छिन्, मेरो बुबा पुस्तक पढ्न एकदमै रुचाउनुहुन्छ । सोही कारण सानैदेखि पढ्ने बानी बस्यो । हरेक महिना बुबाले २–३ वटा पुस्तक किन्नुहुन्छ । पुस्तकमा खर्च गर्नु सबैभन्दा राम्रो लगानी भएको र त्यसबाट आर्जन हुने ज्ञान कहिल्यै खेर नजाने.....

आफ्ना नानीबाबुहरूलाई कसरी सिपालु बनाउने

आफ्ना नानीबाबुहरूलाई कसरी सिपालु बनाउने

January 1, 2020

पाेखरा- प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरेका हुन् । बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित.....

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर- कवि रुमी

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर- कवि रुमी

December 18, 2019

पाेखरा- १३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी.....

फलाउने विद्यार्थी, किन्ने शिक्षक

फलाउने विद्यार्थी, किन्ने शिक्षक

November 27, 2019

धनकुटा ११ मंसिर- धनकुटा–६, सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयको छत यतिबेला हरियाली देखिन्छ। छतमा तरकारी खेती गरिएको छ। यहाँ गरिएको खेती कुनै शिक्षक तथा कर्मचारीले गरेका होइनन्। विद्यालयका कक्षा ६, ७, ८ मा पढ्ने विद्यार्थी भाइबहिनीले पेसा, व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रममा पढेका सैद्धान्तिक.....

रातको १० बजेपछि होमवर्क गराउँन नपाइने

रातको १० बजेपछि होमवर्क गराउँन नपाइने

November 18, 2019

पाेखरा २ मंसिर– सधैैंँ विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् । साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको.....

छोरी लिन स्कुल पुगेका यी ब्याक्ति जस्को पाइन्ट अगाडिपट्टि भिजेको थियो, परे सबै चकित

छोरी लिन स्कुल पुगेका यी ब्याक्ति जस्को पाइन्ट अगाडिपट्टि भिजेको थियो, परे सबै चकित

November 10, 2019

पाेखरा २४ कात्तिक- अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यसपछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए.....