समाज

यी १७ वर्षीया पूजा ४ दिनदेखि बे’पत्ता

यी १७ वर्षीया पूजा ४ दिनदेखि बे’पत्ता

November 20, 2019

बुटवल ४ मंसिर- ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी उनी मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन् । गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बे'पत्ता भएकी छन् । उनी बुटवल जाने बस चढेर तम्घाससम्म आएको देख्ने स्थानीय एकजना पाका पुरुष छन् । उनी दोहलीस्थित.....

यस्तो ठाउँ जहाँ आफ्नै बाबुसँग गराइन्छ छोरीको बिहे !

यस्तो ठाउँ जहाँ आफ्नै बाबुसँग गराइन्छ छोरीको बिहे !

November 19, 2019

पाेखरा ३ मंसिर- विश्वमा अनेक जातजाती तथा समुदाय छन् । उनीहरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् । सुन्दा पत्याउनै नसकिने कुरीतिहरु अझै प्रचलनमा रहेको पाइन्छ । केही विस्थापन भए पनि केही प्रचलनलाई भने त्यस्ता समुदायले मान्दै आएका छन् । एउटा यस्तै रोचक प्रचलन बंगलादेशमा अझै रहेको बताइन्छ । जहाँ आफ्नै बाबुसँग.....

७ वर्षीया अ’पांग बहिनी मीनालाई बोकेर विद्यालय जाने यी दाई

७ वर्षीया अ’पांग बहिनी मीनालाई बोकेर विद्यालय जाने यी दाई

November 16, 2019

प्यूठान ३० कात्तिक- प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अ'पांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउ-जाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पो'लेपछि अ'पांग बनेकी थिइन्। विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय.....

सिटी सफारी चलाएर अपांग श्रीमान पाल्दै कविता राई

सिटी सफारी चलाएर अपांग श्रीमान पाल्दै कविता राई

November 15, 2019

धनकुटा २९ कात्तिक- धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई रिक्सा अर्थात् सिटी सफारी चालक छिन् । श्रीमान्को जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन्.....

हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनिन्

हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनिन्

October 27, 2019

हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बन्नुभएको छ । आज काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बन्नुभएको हो । उहाँलाई पुरस्कारस्वरुप आजै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उहाँलाई सञ्चार तथा सूचना.....

गाँजाले बचायो १२ वर्षीया बालिकाको ज्यान !

गाँजाले बचायो १२ वर्षीया बालिकाको ज्यान !

October 26, 2019

अमेरिका २६ अक्टुबर- मृ*त्युको मुखमा पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँ*जाले ब*चाएको छ । लुजान त्यतिबेला मृ*त्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो । यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बेहोसी तथा झट्काका कारण.....

ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

October 26, 2019

काठमाडौं ९ कात्तिक- बेलायतमा एउटा ट्रकभित्र मृत अवस्थामा भेटिएका ३९ जनामध्येकी एक भियतनामी युवतीले मृत्युअघि आफू ट्रकभित्र निसास्सिएको भन्दै आफ्नी आमालाई सन्देश पठाएको पाइएको छ । रिपोर्टका अनुसार उनले सुख खोज्नको लागि आफ्नो विदेश यात्रा दर्दनाक तरिकाले अन्त्य हुन लागेको भन्दै आमासँग माफी मागेकी छिन्.....

विवाहकै दिन गुल्मीमा यो जोडीले गर्यो अचम्मको काम !

विवाहकै दिन गुल्मीमा यो जोडीले गर्यो अचम्मको काम !

October 26, 2019

गुल्मी ९ कार्तिक-मुसिकोट नगरपालिका २ मुसिकोट बगैचा निवासी समाजसेवी युवा बिष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको खड्गदेवी युवा क्लवलाई नगद रु.६० हजार सहयोगको घोषणा गरेका छन् । गुल्मी मुसिकोटका एक व्यक्तिले आफ्नो विवाहको भोज भतेर नगरी स्थानीय गाँउको क्लवलाई सहयोग गरेका छन् । हाल.....

अनौठो घटना: ‘युवती देख्दासाथ पाइन्ट खोलेर गुप्तांग देखायपछी’ (भिडियो)

अनौठो घटना: ‘युवती देख्दासाथ पाइन्ट खोलेर गुप्तांग देखायपछी’ (भिडियो)

October 26, 2019

काठमाडौं ९ कात्तिक- हालसालै काठमाडौँको डल्लुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना.....

मुस्ताङमा लेक लागेर भारतीय महिलाको मृ*त्यु

मुस्ताङमा लेक लागेर भारतीय महिलाको मृ*त्यु

October 26, 2019

जोमसोम ९ कात्तिक- भारत तामेलनाडु मधुराइ घर भएकी ६० वर्षीया गीताको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी एक भारतीय महिलाको शुक्रबार लेक लागेर मृ*त्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अधिकारीका अनुसार शुक्रबार प्लेनमा.....